साफ च्याम्पियसिपका लागि यु-१९ टिमको घोषणा

साफ च्याम्पियसिपका लागि यु-१९ टिमको घोषणा
+
-

काठमाडौं- आफ्नो घरेलु मैदानमा आगामी २१ देखी ३० सेप्टम्बर (४ देखी ३० असोज) सम्म हुने साफ च्याम्पियनसिपका लागि नेपालले यु-१९ राष्ट्रिय टिमको घोषणा गरेको छ।

मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार च्याम्पियनसिपका लागि २५ सदसिय टिमको घोषणा गरेका हुन्। साफ च्याम्पियनसिपको तयारी गरइरहेको नेपाली युवा टिमले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २१ सेप्टेम्बरमा प्रतिस्पर्धा गर्ने छ।

यस्तो छ नेपाली टोली

गोलरक्षक: जियारथ शेख, रुविन बोगटी, अमित टमाटा

डिफेन्डर: सेमन्त थापा, विशाल नेपाली, विक्रम तामाङ्ग, आयुष तिम्सिना, अश्विन घोरासइनी, दिपक थापामगर, निनसाङ्ग पाराङ्गदेन (लिम्बु), निशान्त तामाङ्ग, गौरव महर्जन

मिडफिल्डर: कुशल देउवा, लक्षु थापा, प्रशान्त लक्साम, अभिनास स्याङ्तान, अनिल भोमजन, धन सिंह बिके, हरिस राज भट्ट, निरज कार्की, नेल्शन तामाङ्ग

फर्वाड: समिर तामाङ्ग, निराजन धामी, सुजन डंगोलर, सिद्धार्थ अधिकारी

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष