देश रक्षाको माग गर्दै राप्रपाको प्रर्दशन

देश रक्षाको माग गर्दै राप्रपाको प्रर्दशन
+
-

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा बृहत विरोधसभा तथा प्रर्दशन गरेको छ।

देश र धर्मको रक्षा तथा भ्रष्टाचारको विपक्षमा राप्रपाले काठमाडौंको भृकुटीमण्डवदेखि शान्तिबाटीकासम्म  र्याली निकालेको छ।

गौ हत्याको अन्त्य गर्नुपर्ने,भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग राखेर प्रदर्शन गरेको हो।

प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष