नेकपा एस केन्द्रीय कमिटीको कार्यविभाजन हेरफेर

नेकपा एस केन्द्रीय कमिटीको कार्यविभाजन हेरफेर
+
-

काठमाडौं -नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको कार्यविभाजनमा हेरफेर गरेको छ। केन्द्रीय सचिवालयको ६६ औं कार्यविभाज हेरफेर गरेको उसले अन्तरपार्टी निर्देशन (अपानि) मार्फत जानकारी गराएको हो।

यस पटक संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको अपानिमा बताइएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले समग्र पार्टी कामको नेतृत्व गर्ने बताइएको छ। त्यस्तै महासचिव घनश्याम भुसालले समग्र सांगठनिक कामको अनुगमन र मोर्चा संगठनका कामको विशेष अनुगमन गर्ने जनाइएको छ।

पार्टीका सम्मानित नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ। नेता प्रदीप नेपाललाई प्रतिष्ठानहरूको इञ्चार्जको जिम्मा दिइएको छ। उपाध्यक्ष बेदुराम भुसाललाई संगठन विभागको जिम्मा दिइएको छ।

संगठन विभागको उपप्रमुखमा प्रकाश ज्वाला तोकिएका छन्। उपाध्यक्ष राजेन्द्र पाण्डेलाई संघीय संसदीय विभाग प्रमुख र राजकीय मामिला प्रमुखको जिम्मा दिइएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष