लामाचौर भलिबल कपः एपीएफ न्यू डायमण्डसँग पराजित

लामाचौर भलिबल कपः एपीएफ न्यू डायमण्डसँग पराजित
+
-

पोखरा – पोखरामा जारी लामाचौर भलिबल कपमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब न्यू डायमण्ड युथ स्पोर्टस क्बलसँग पराजित भएको छ।

शनिबार पहिलो खेलमा मैदान छिरेको एपीएफको सुखद सुरुवात हुन सकेन। एपीएफलाई पनि हारको स्वाद चखाएसँगै न्यू डायमण्डले भने दोस्रो जित दर्ता गराउन सफल भएको हो।

एपीएफविरुद्ध न्यू डायमण्डले ३–२ को सेटमा जित निकालेको हो। पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ को जित निकालेको न्यू डायमण्ड त्यसपछि लगातार २ सेटमा सम्हालिन सकेन।

तेस्रो सेटमा २५–१८, चौथो सेटमा २५–२२ को जित एपीएफले निकाल्यो । पाँचौ सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमण्डले १५–५ को जित दर्ता गरायो।

यो भन्दा पहिले शनिबार नै भएको महिलातर्फको पहिलो खेलमा न्यू डायमण्डले ३–० को सोझो सेटमा एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो।

शनिबारको अर्को खेलमा एभरेष्टलाई हराएको विभागीय टोली नेपाल पुलिस क्लबसँग आइतबार न्यू डायमण्डको प्रतिस्पर्धा हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?