शेखरको बैठकमा पुगे गगन र धनराज, विश्व-प्रदीप नजाने

शेखरको बैठकमा पुगे गगन र धनराज, विश्व-प्रदीप नजाने
+
-

काठमाडौँ-  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको कांग्रेसका नेताहरुको छलफलका लागि उपसभापति धनराज  गुरुङ, महामन्त्री गगन थापालगायत नेताहरु पुगिसकेका छन्।

कोइरालाले मंगलबार दिउँसो आफ्नो सम्पर्क कार्यालय बालुवाटारमा कांग्रेस नेताहरुको बैठक बोलाएका छन्।

बैठकमा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने अनुपस्थित हुने भएका छन्। अर्का कांग्रेस युवानेता प्रदीप पौडेल पनि बैठकमा अनुपस्थित रहने भएका छन्।

निकट एक नेताका अनुसार शर्मा बैठकमा नजाने भएका हुन्। कोइरालाको कार्यशैलीप्रति गुनासो भएका कारण उनी बैठकमा उपस्थित नहुने ती नेताले जानकारी दिए।

नेता पौडेल भने मंगलबार नै चीन जाने भएकाले बैठकमा सहभागी नहुने भएका हुन्।

बैठकमा सहभागी हुन सहमहामन्त्री बद्री पाण्डे, नेता दिलेन्द्र बडु, सहमहामन्त्री जीवन परियारलगायत नेता पनि कोइरालाको सम्पर्क कार्यालय बालुवाटार पुगिसकेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष