नेता कोइरालाले जेल पुगेर खाँडलाई भेटे, के भयो कुराकानी?

नेता कोइरालाले जेल पुगेर खाँडलाई भेटे, के भयो कुराकानी?
+
-

काठमाडौं-कांग्रेस नेता डा शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई भेटेका छन्।

कोइरालाले शानिबार बिहान खाँडलाई भेटेका हुन्। कोइरालले शनिबार बिहान केन्द्रीय कारागार सुन्धारा पुगेर खाँडलाई भेटेका कोइरालाको सचिवालयले जनाएको छ।

कोइराला र खाँडबीच समसामयिक बिषयमा छलफल भएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुपक्र्षका लागि थुनामा रहेका नेता खाँडलाई कांग्रेसका शीर्षसहित अधिकांश नेताले भेटेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?