
देश सञ्चार
असोज ६, २०८०

अ
+
अ
अ
-
काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको सचिव पदनमा पूर्व कप्तान पारस खड्का र क्यानका निवर्तमान केन्द्रीय सदस्य प्रसान्त विक्रम मल्ल बिच कडा टक्कर देखिएको छ। यद्यपि पछिल्लो समय पारसले अग्रता बढाएका छन्।
चुनावको मतगणना जारी रहँदा कुल ५० मत गणना हुँदा खड्काले २९ र मल्लले २१ मत प्राप्त गरेका छन्।
यसअघिनै चतुरवहादुर चन्द भने निर्विरोध अध्यक्षमा निर्वाचित भइसकेका छन्।

