पारस खड्का नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित

पारस खड्का नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित
+
-

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको सचिव पदनमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन्। चतुरबहादुर चन्द निर्विरोध अध्यक्षमा निर्वाचित भएपनि सचिव पदमा भने खड्कालाई निवर्तमान केन्द्रीय सदस्य प्रसान्त विक्रम मल्लले  चुनौती दिएका थिए। १० मत गन्न बाँकी हुँदै पारसले जित हासिल गरेका हुन्।

पारसले मल्ललाई पराजित गरेसँगै पहिलो पटक क्यानको महत्वपूर्ण पदमा पुगेका छन्। उनी यसअघि बागमति प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्विचत भएका छन्। निर्विचत खड्काले ४३ मत प्राप्त गर्दै विजयी बने। ७४ मत गन्दा खड्काले ४३ र मल्लले ३१ मत प्राप्त गरे।

यसअघिनै चतुरवहादुर चन्द भने निर्विरोध अध्यक्षमा निर्वाचित भइसकेका छन्। त्यस्तै उपाध्यक्षमा रोषन सिंह निर्विरोध निर्वाचित भए।  यो पटक अध्यक्ष चन्दले पारसलाई क्यान सचिवमा समर्थन गर्दै सर्वसम्मत अध्यक्ष बनेका थिए। उनले मल्ललाई पनि सचिव पदको आश्वासन दिएपनि अन्तिम समयमा उनले पारसलाई समर्थन गरेका थिए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष