नेपालको पोस्टमा जापानको ८ गोल

नेपालको पोस्टमा जापानको ८ गोल
+
-

काठमाडौं- हाङझाउ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपाल समूहचरणबाटै बाहिरिएको छ। समूह चरणमा नेपाल लगातार दोस्रो खेलमा सोमबार जापानसँग ८-० ले पराजित भयो।

एकतर्फी खेलमा नेपाल विरुद्ध जापानले पहिलो हाफमै ५ गोल गरेको थियो। दोस्रो हाफमा नेपालमाथि उसले थप ३ गोल थप्यो। ओसावाले २ गोल गर्दा शिकोसी, योमामोतो, युइनो, वाकासाकी, सकाकिबारा र हिजिकाताले समान एक-एक गोल गरेका थिए।

यसअघि समूहको पहिलो खेलमा नेपाल  भियतनामसँग २-० ले पराजित भएको थियो। अब नेपालले समूहको अन्तिम खेलमा बंगालदेशसँग खेल्ने छ। अन्तिम आठमा पुग्ने सम्भावना सकिएको नेपालका लागि यो खेल औपचारिक्तामा सिमित हुने छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष