निर्धारित समयमा नेपाल र भारतको बराबरी, पेनाल्टी सुटआउटबाट फाइनल पुग्ने टिमको तय हुँदै

निर्धारित समयमा नेपाल र भारतको बराबरी, पेनाल्टी सुटआउटबाट फाइनल पुग्ने टिमको तय हुँदै
+
-

काठमाडौं- यू-१९ साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत बिच जारी सेमिफाइनलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको छ। अब खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ।

पहिलो हाफमा घरेलु दर्शकमाझ भारतले अग्रता बनाएको थियो। दशरथ रंगशालामा जारी खेलमा भारतका साहिल खुर्सिदले गोलबाट भारतले अग्रता बनायो। २६ औं मिनेटमा मिडफिल्डबाट आएको लामो पास नेपाली डिफेन्स लाइनले क्लियर गर्न नसकेको बललाई सिक्स यार्डमा रहेका खुर्सिदले सहज फिनिस गर्दै भारतलाई अग्रता दिलाए।

त्यसपछि पहिलो हाफमा नेपालले केही सिमित अवसरमा गोलको प्रयास गरेपनि सफल भएन्। यद्यपि नेपालले ७४ औं मिनेटमा भारत विरुद्ध बराबरी गोल गर्‍यो। भारतका लागि समिर तामाङ्गले आकर्षक हेडमार्फत नेपाललाई बराबरीमा ल्याए। त्यसपछि दुबै टिमले गोलका केही सिमित अवसर बनाएपनि गोल गर्न चुक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?