शीतलहरका कारण बाँकेको जनजीवन कष्टकर

शीतलहरका कारण बाँकेको जनजीवन कष्टकर
+
-

बाँके-बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्यांग्रिने जाडोले बाँकेको जनजीवन कष्टकर बनेको छ ।

शीतलहरसँगै बढेको जाडोले विद्यालय जाने विद्यार्थी, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पुर्‍याएको छ । शहरी तथा ग्रामीण क्षेत्रका कतिपय ठाउँमा भने सार्वजनिकस्थलमा आगो बालेर ताप्‍ने गरिएको छ ।

न्यानोका लागि ग्रामीण क्षेत्रका नागरिक दिनभर आगो बालेर ताप्ने गरेको डुडुवा गाउँपालिका–४ का जान अली नाउ बताउँछन्। चिसो बढेसँगै निमोनिया, रुघाखोकी, श्वासप्रश्वासलगायतका बिरामीको चाप अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको अस्पतालले जनाएका छन् ।

बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेका छन् । अहिले बिहान भने भिजिवीलिटी खुलेर पहाडी जिल्लाका लागि एउटा उडान भएको छ ।

नागरिक उड्डयन कार्यालयले अहिले मौसम खुले पनि एकैछिन पछि ढाक्न सक्ने भन्दै काठमाडौँ र पहाडी जिल्लाको उडान प्रभावित हुनसक्ने बताएको छ।

यो पनि हेर्नुहोस्: 

शीतलहरका कारण जनजीवन कष्टकर, हवाइ उडान प्रभावित

शीतलहरले पाँच दिन विद्यालय बन्द

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?