नेपाल विरुद्ध भारतको विष्फोटक सुरुवात

नेपाल विरुद्ध भारतको विष्फोटक सुरुवात
+
-

काठमाडौं- चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा नेपाल विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको भारतले विष्फोटक सुरुवात गरेको छ। ३.५ ओभरमानै विकेट नगुमाई ५० रन पुरा गरेको भारत ६ ओभरको समाप्तीमा ७५ रन बनाएर खेलिरहेको छ। ओपनर यशश्वी जैसवाल र ऋतुराज गायकवार्डले पहिलो विकेटका लागि २३ बलको साझेदारीमानै ५० रनको अविजित साझेदारी गरेका थिए।

अहिले भारतले ६ ओभरको समाप्तीमा  विना विकेटको क्षतीमा ७५ रन बनाएर खेलिरहेको छ। गायकवार्ड १७ बलमा १४ रन बनाएर खेलिरहँदा जैसवाल २४ बलमा ५६ रनको अर्धशतकीय इनिङ  बनाएर खेलिरहेका छन्।

भारत विरुद्ध टस हारेको छ। झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डको मैदानमा भएको टसमा भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

नेपालले समूहचरणमा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनको विश्व कीर्तमानी स्कोरले हराउँदै क्वाटरफाइनल प्रवेश गर्दा भारतले भने सिंधै क्वाटरफाइनलमा स्थान बनाएको हो। भारतले आफ्नो दोस्रो रोजाइको टिम चीनमा पठाएको छ। ऋतुराज गायकवाडको कप्तानीमा रहेको टिममा अधिकांस खेलाडीले राष्ट्रिय टिमको अनुभव बटुलिसकेका छन्। साथे आइपिएलमा धुवाँधार प्रदर्शन गरेकाले भारतीय टिम उपाधि दाबेदार हो। नेपालले टी-२० अन्तराष्ट्रियमा पहिलो पटक भारत विरुद्ध खेल्न लागेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?