वैदेशिक रोजगारको लागि पठाइदिन्छु भन्दै ठगी गर्ने पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ

वैदेशिक रोजगारको लागि पठाइदिन्छु भन्दै ठगी गर्ने पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ
+
-

काठमाडौं- ठगी कार्यमा संलग्न पाकिस्तानी र अजरबैजनी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाकिस्तान रावलपिन्डीका हाल काठमाडौँ २६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मुहम्मद र अजरबैजनकी  काठमाडौँ २६ ठमेल बस्ने ३१ वर्षीया आयसेल हुसेनिल रहेको काठमाडौँ अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले बताएका छन्।

पाकिस्तानी र अजरबैजनी नागरिकको साँठगाठ तथा मिलेमतोमा वैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाइदिन्छु भनि वर्कपरमिट लगायतका नक्कली कागजातहरू देखाई विश्वासमा पारी ठगी गर्ने योजना बनाइरहेको छ भने जाहेरीको आधारमा उनीहरु पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुलाई ठमेलमा रहेको एक नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार प्रोसेसिङ गर्नको लागि लाग्ने चार्ज प्रतिव्यक्ति १००० डलर (नेपाली १,३३,०००) लिने गरेको, नक्कली अफर लेटर, वर्कपर्मिट, भिसा लगायतका कागजातहरू पठाई रकम पठाउन लगाउने गरेको, अन्दाजी नेपाली असी लाख रकम ठगि गरेको खुल्न आएको प्रहरीले जनाएको छ। पिडितहरुलाई बिश्वास दिलाउनको लागि अजरबैजानमा समेत लगि घुमाइदिएको खुल्न आएको प्रहरीले बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?