एमाले सशक्त भएकाले अन्य दलले विरोध गर्छन् ओली

एमाले सशक्त भएकाले अन्य दलले विरोध गर्छन् ओली
+
-

जनकपुरधाम-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सशक्त पार्टी भएकै कारण एमालेको अन्य दलले विरोध गर्ने गरेको बताएका छन्।

बुधबार एमालेको मधेश प्रदेशको पहिलो अधिवेशनको उद्घाटन शत्रमा ओलीले कांग्रेस र माओवादीले आफ्नो भविष्य अन्धकार देखेर आतिएको बताए। उनले एमालेको विरोध गरेर मात्र भविष्य न सुध्रिने भन्दै उनीहरुलाई सुधार गर्नु पर्ने तर्क गरे।

एमालेप्रती आकर्षण बढदै गएको भन्दै उनले एमालेबाट भड्कीएर अन्य पार्टीमा गएकाहरु अहिले फेरि फर्केर आउने गरेको बताए।

ओलीले कांग्रेस माओवादीका पुराना नेताहरु एमालेमा आइरहेको भन्दै परिवर्तन चाहने, विकास चाहनेहरुलाई एमालेमा आउन आग्रह गर ।

अध्यक्ष ओलीले युवाहरुमा देशमा केही हुन्छ भन्ने विश्वास अहिले घटेको बताए। शिक्षाको अवस्था कमजोर हुँदै गएको भन्दै क्याम्पसमा विधार्थीको संख्या घट्दै गएको उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?