
देश सञ्चार
असोज २४, २०८०

अ
+
अ
अ
-
काठमाडौँ – उपराष्ट्रपति रामसहाय यादव बुधबार साँझ सिभिल अस्पताल भर्ना भएका छन्।
अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य स्थिति सामान्य रहेको छ।
उपराष्ट्रपति यादवलाई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ साढे सात बजे भर्ना गरिएकाे हाे।

