
देश सञ्चार
असोज २, २०८०
अ
+
अ
अ
-
नेपाल संगीत तथा नाट्य एकेडेमीकी कुलपति निशा शर्माले नाट्य क्षेत्रका चार दशकमा संघर्षका अनेकौँ पहाड उक्लेकी छन्। बाल्यकालदेखि प्रौढावस्थासम्म आइपुग्दा पनि निशाको हृदयमा नाटकबाहेक केही पनि अटाएन। देशसञ्चार चौतारीको यस संस्करणमा निशाले आफ्ना संघर्ष, उपलब्धि, अभाव र सुखका अनेकौँ पक्षहरुबारे खुलेर कुराकानी गरेकी छन्।

