बुधबार सर्वोच्च अदालतमा एउटा अत्यन्तै क्रुर र अमानवीय यातना, पीडा र उच्चतम राजनीतिक तहको अपराध छताछुल्ल भयो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्राध्यक्ष रामचन्द्र पौडेलले हत्याका अपराधी तथा सक्रिय कांग्रेसी कार्यकर्ता (तरुण दल), ‘रिगल’का रुपमा चिनिने योगराज ढकाललाई संविधान दिवसमा ‘अपराध माफ’को उपहार प्रदान गर्ने सबभन्दा उपयुक्त पात्र माने। अन्य ६७० सहित रिगलको सजाय माफी भयो।
राष्ट्रपति र प्रचण्ड सरकारलाई भारतीले दिएको चुनौती
अ
+
अ
अ
-