एकदिवसीय विश्वकप: कप्तान एडवार्डले समाल्दा दक्षिण अफ्रिकालाई नेदरल्यान्ड्सको समानजनक लक्ष्य

एकदिवसीय विश्वकप: कप्तान एडवार्डले समाल्दा दक्षिण अफ्रिकालाई नेदरल्यान्ड्सको समानजनक लक्ष्य
+
-

काठमाडौं- ८२ रन जोड्दा आधा खेलाडी पेभिलियन फर्किएर दबाबमा परेको नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई समानजनक लक्ष्य प्रस्तुत गरेको छ। वर्षाका कारण ४३ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले ८ विकेट गुमाएर २ सय ४५ रन बनाउँदै समानजनक स्कोर बनाएको छ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्डले सर्वाधिक ७८ रनको अर्धशतकीय अविजित इनिङ खेले। त्यस्तै रोएलोफ भान डेर मेर्विले २९ रन बनाउँदा तेजा निदामनुरुले २० रन  बनाएका थिए। त्यसअघि म्याक्स ओड्वाडले १८ रन बनाउँदा सुब्रान्ड एंग्लाब्रेच्टले १९ रन  बनाएका थिए। उसका आयान दतले २३ रनको अविजित इनिङ खेलेका थिए।

दक्षिण अफ्रिकाका लागि लुंङ्गी गिडी, मार्को जेनसेन र कागिसो रबडाले समान २-२ विकेट लिएका थिए। जेराल्ड कोट्जे र केशव महराजले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?