३३ रन बनाउँदा हङकङका आधा खेलाडी फर्किए पेभिलियन

३३ रन बनाउँदा हङकङका आधा खेलाडी फर्किए पेभिलियन
+
-

काठमाडौँ-नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक टी २० अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले हङकङ विरुद्ध सानदार प्रदर्शन गरेको छ। मुलपानि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपाल विरुद्ध हङकङका ब्याटर खुलेर खेल्न असफल भए।

हङकङले ३३ रन जोड्दा आफ्ना महत्वपूर्ण ५ विकेट गुमाइसकेको छ। नेपालका लागि करण केसीले कसिलो बलिङ गर्दा हङकङका खेलाडी संकटमा परेका हुन्। हङकङले ४ दशमलव ३ ओभरमै १४ रन बनाउँदा ४ विकेट गुमाएको थियो।

उसले ३३ रन बनाउँदा पाँचौं विकेटका रुपमा एइजाज खानलाई गुमायो। त्यसअघि कप्तान तथा ओपनर निजाकत खान, अन्सु रथ र बाबर हायत करण केसीको बलमा पेभिलियन फर्किदा मार्टिन कोट्जेलाई सोमपाल कामीले बोल्ड गर्दै पेभिलिन पठाए। आउट भएका कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

नेपालका लगि करण केसीले ३ विकेट लिंदा सोमपाल कामी र कुशल मल्ले समान १,१ विकेट लिए। अहिले ९ ओभरको समाप्तीमा हङकङ ३६ रनमा ५ विकेट गुमाएर खेलिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?