जग्गा फुकुवा गर्ने निर्णयप्रति कांग्रेसको स्वागत

जग्गा फुकुवा गर्ने निर्णयप्रति कांग्रेसको स्वागत
+
-

दाङ- लुम्बिनी प्रदेश सरकारले जग्गा फुकुवा गरेपछि नेपाली कांग्रेसले स्वागत गरेको छ। नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै तीन वर्षदेखि रोक्का जग्गा फुकुवा गरेकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्दै निर्णयको स्वागत गरेका हुन्।

यो निर्णयसँगै लुम्बनी प्रदेश सरकारले आफूलाई स्थानीय विकास, समृद्धि, जनजीविका र आवश्यकताकाप्रति सचेत र जवाफदेही रहेको प्रमाणित समेत गरेको छ।

‘यथासक्य छिटो राजधानी व्यवस्थापनका सम्पूर्ण प्रविधिक पक्षहरूका साथ कित्ताकाट समेतको जग्गा फुकुवा गर्ने कार्यको पूर्णता दिन अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारका मुख्यमन्त्री माननीय डिल्लीबहादुर चौधरीज्यू, माननीय मन्त्रीज्यूहरू लगायतसम्पूर्णमा नेपाली कांग्रेस क्षेत्र नं १ दाङ हार्दिक आभार व्यक्त गर्दछ।’

२०७७ असोज १६ गते तत्कालीन सरकारले १४ वटा वडाको करिब दश हजार बिगाह जग्गा रोक्का राख्ने निर्णय गरेको थियो।

यो पनि पढ्नुहोस्

रोक्का भएको तीन वर्षपछि कित्ताकाट नहुनेगरी राजधानी क्षेत्रको जग्गा फुकुवा

रोक्का भएको तीन वर्षपछि कित्ताकाट नहुनेगरी राजधानी क्षेत्रको जग्गा फुकुवा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?