दाङका चौधरी समुदायमा दसैंको माहोल, सखिया नाचका तस्बिरहरू

दाङका चौधरी समुदायमा दसैंको माहोल, सखिया नाचका तस्बिरहरू
+
-

दाङ – दाङको घोराही उप महानगरपालिका ७ मा रहेको चौधरी गाउँमा दशैँको माहोल छ।

चौधरी गाउँमा पनि अन्य समुदायकै जस्तो घटस्थापनाको दिन मकैको जेउरा ( जमरा) राखेर दशैं सुरु भएको हो । त्यही दिनदेखि दशैंमा नाचिने सखिया नाच सेतो गुन्यू, चोली, पेटी लगाएर सजिएर नाचिने नाच पनि सुरु भएको हो ।

उक्त नाच गाउँको अगुवाको घरमा नाचिने गरिन्छ।

नवमीको दिन घरमा पितराई पूजा गर्ने गरिन्छ र बुहारीहरु नजिकको खोलामा सेलाउन जाने गर्दछन्।

नवमीको दिन टीका लाउने गरे पनि आज-भोलि दशमीकै दिन टीका लगाउने गर्ने गरिन्छ।

नवमीको दिन सोमबार चौधरी समुदायका बुहारीहरु पितराई पूजापछि नजिकको खोलामा सेलाउन गएपछि छोरीहरूले सखिया नाच्ने गर्छन् ।

यो नाच कोजाग्रत पूर्णिमासम्म नाच्ने परम्परा छ ।

तस्बिरहरूः

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?