एसिसी यू-१९ प्रिमियर कप फाइनल: १४ रनमा नेपालले गुमायो २ विकेट

एसिसी यू-१९ प्रिमियर कप फाइनल: १४ रनमा नेपालले गुमायो २ विकेट
+
-

काठमाडौं- एसिसी यू-१९ प्रिमियर कपको फाइनलमा  नेपालले युएई विरुद्ध खराव सुरुवात गरेको छ। मलेसियाको बायोमास ओभलमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १४ रन जोड्दा २ विकेट गुमायो।

नेपालका ओपनर दिपक बोहरा ५ रन तथा आकाश त्रिपाठी शुन्य रनमा आउट भएका थिए। अहिले नेपालको इनिङलाई अर्जुन कुमालले १६ तथा देव खनालले ६ रन बनाएर समेटिरहेका छन्। नेपालले ८ ओभरको समाप्तीमा ३१ रन बनाएर खेलिरहेको छ।

यसअघि नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा पुगेका थिए।

नेपालले गत फागनुमा आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएइलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो। नेपाल पुन एकपटक फाइनलमा युएईलाई हराउने लक्ष्यमा रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?