एकदिवसीय विश्वकप: डिककको सानदार शतकमा दक्षिण अफ्रिकाको बंगलादेश माथि रवाफिलो जित

एकदिवसीय विश्वकप: डिककको सानदार शतकमा दक्षिण अफ्रिकाको बंगलादेश माथि रवाफिलो जित
+
-

एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाँचौं खेलमा चौंथो जित हासिल गरेको छ। मंगलबार भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको हो। जितसँगै दक्षिण अफ्रिका अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ८२ रन बनाएको थियो। ओपनर क्विन्टन डिककले १ सय ७४ रनको सानदार शतकीय इनिङ खेले। उनको यो जारी विश्वकपमा तेस्रो शतक हो।

त्यस्तै हेनरीच क्लासेनले ९० रनको इनिङ खेल्दा कप्तान एडैन माक्रमले ६० रन बनाए। त्यस्तै डेभिड मिलर ३४ रनमा अविजित रहेका थिए।

३ सय ८३ रनको विशाल स्कोर पछ्याएको बंगलादेश खराव सुरुवातका बाबजुत समालिन प्रयास गरेपनि फराकिलो हार टार्न असफल रह्यो। बंगलादेश ४६.४ ओभरमा २ सय ३३ रनमा अलआउट हुन पुगेको थियो। उसका लागि ममदुल्लाहले १ सय  ११ रनको शतकीय इनिङ खेल्दै मध्य क्रममा टोलीलाई समाले। उनी बाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो नहुँदा प्रतियोगितामा चौंथो हार भोग्यो।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा जेराल्ड कोट्जेले ३ विकेट लिंदा मार्को जनसेन, लजाद विलियम्स र कागिसो रबडाले समान १-१ विकेट लिएका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?