प्रधानमन्त्रीसँग डा. केसीको भेटवार्ता सुरु

प्रधानमन्त्रीसँग डा. केसीको भेटवार्ता सुरु
+
-

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबिच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहिबेर अघिबाट वार्ता सुरु भएको हो ।

वार्ताका लागि डा. गोविन्द केसी सार्वजनिक यातायात चढेर प्रधानमन्त्री निवास पुगेका थिए ।

चिकित्सा शिक्षा विधेयकमा भएको तोडमोडको विरोधमा डा. केसी २७ दिनसम्म अनशन बसेका थिए । सरकारसँग सम्झौता भएपछि साउन १० गते अनशन तोडेका थिए ।

तर सम्झौता कार्यान्वयनमा सरकार उदासिन भएको डा.केसीको आरोप छ । यहिबिचमा प्रधानमन्त्रीसँगको उनको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?