राष्ट्रसंघका महासचिव नेपाल आएलगत्तै माओवादी आन्तरिक छलफलमा

राष्ट्रसंघका महासचिव नेपाल आएलगत्तै माओवादी आन्तरिक छलफलमा
+
-

काठमाडौँ-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आएलगत्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्र छलफलमा जुटेको छ।

उनको भ्रमणलाई सरकारको तर्फबाट प्रभावकारी र फलदायी बनाउन भन्दै माओवादीको पदाधीकारी बैठकमा छलफल सुरु भएको हो।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा माओवादी केन्द्रका पदाधीकारी तथा शीर्ष नेताहरु सहभागी छन्।

यस्तै गुटेरेसले सदनमा गर्ने सम्वोधनबारे पनि माओवादी बैठकमा छलफल हुनेछ। गुटरेसले आगामी मंगलबार नेपालको सदनलाई सम्बोधन गर्दैछन्।

माओवादी बैठकमा संक्रमणकालिन न्यायबारे पनि छलफल हुने स्रोतले जनाएको छ। गुटेरेस गएराति नेपाल आएका छन्।

उनले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रचण्डले गुटेरेससँग भेट्नुअघि पार्टीका पदाधीकारीसँग अनौपचारिक छलफल गरेका हुन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?