लगातार विकेट पतनसँगै संकटमा सिंगापुर

लगातार विकेट पतनसँगै संकटमा सिंगापुर
+
-

काठमाडौँ-आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत जारी एसिया छनोटमा नेपालले सिंगापुरले लगातार विकेट गुमाउन पुगेको छ।

सिंगापुरले ७.५ ओभरमा ५४ रन जोड्दा आफ्ना ४ विकेट गुमाएको हो। उसका लागि सर्वाधिक रन बनाएका रोहन रङ्गराजा ४६ रनमा आउट भएपछि क्रिजमा आएका अमर्त्या कउल पनि शुन्य रनमा आउट भए।

त्यसअघि सिंगापुरका सुरेन्द्र चनद्रमोहन सन्दीप लामिछानेको बलमा ६ रनको अवस्थामा आउट भएका थिए। लगतै अर्को ओभरमा रोहन रङ्गराजनलाई ४६ रनमा आउट भए। उनलाई गुल्सन झाले आउट गरेका थिए।

यसअघि ओपनर तथा कप्तान अरित्र दतको विकेट लिएका थिए। सिंगापुरले दोस्रो बलमानै कुनै रन नजोड्दै विकेट गुमाएको थियो। यद्यपि रोहन रङ्गराजनले उत्कृष्ट इनिङ खेल्दा सिंगापुरले राम्रो सुरुवात दिन भने सफल भयो।

उनले २९ बलमा ४६ रन बनाएर खेलेका थिए। उनले ओपनर तथा कप्तान अरित्र दतको विकेट लिएका हुन। सिंगापुरले दोस्रो बलमानै कुनै रन नजोड्दै विकेट गुमायो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?