समाचार प्रभाव

जीनका राेगी बिशेषलाई बचाउन अभियान सुरु

जीनका राेगी बिशेषलाई बचाउन अभियान सुरु
+
-

दाङ–आर्थिक अवस्था कमजोर भएकै कारण उपचार खर्चकाे समस्यामा परेका बालक बचाउने अभियान सुरु भएकाे छ। देश सञ्चारमा गरिबको उपचार भगवान भरोसा शिर्षकमा समाचार प्रकाशित भएपछि बिशेष बेलवासे बचाउ अभियान सुरु भएकाे हाे । जीन समस्याबाट पीडित बनेका बेलवासेको उपचारको लागि संकलन भएको ६२ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

होटल व्यवसायी समिति एकाइ लमहीका सचिव नारायण भुसाललको पहलमा संकलन भएको रकम शनिबार लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलवासे, नेकपाका नेता बिरबहादुर केसी, न्यायिक समितिका सदस्य कृष्ण घिमिरेले संयुक्त रुपमा बिरामी बालकलाई प्रदान गरे ।

नगरपालिकाले विशेषको उपचारको लागि पाँच हजार रुपैयाँ सहयोग गरेको छ । नेपालमा उपचार सम्भव नभएपछि भारतमा उपचारको लागि लैजानु पर्ने र ५० देखि ६० लाख भारु लाग्ने भएपछि बिशेष बचाउ अभियान सुरु भएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?