मूलपानीमा क्रिकेटको क्रेज (तस्बिरहरु)

मूलपानीमा क्रिकेटको क्रेज (तस्बिरहरु)
+
-

काठमाडौँ – आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा अहिले नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ।

काठमाडौँको मूलपानीमा जारी खेलमा नेपालले यतिबेला युएईले जितका लागि दिएको १३५ रनको लक्ष्य पछ्याइरहेको छ। मूलपानीमा नेपालको खेल हेर्न ठूलो संख्यामा दर्शकहरु पुगेका छन्।

दर्शक क्षमता कम भएका कारण घरमै बसेर टिभीमा खेल हेर्न नेपाल क्रिकेट संघ क्यानले आग्रह गरे पनि ठूलो संख्यामा दर्शकहरु मूलपानी पुगेका हुन्।

फाइनल पुग्ने टोलीले  आगामी २०२४ मा अमेरिका र वेष्टइण्डिजमा हुने टी–२० विश्वकममा स्थान बनाउने छ।

थप तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष