सन्दीपको मुद्दामा बहस नोट बुझाउन अदालतको आदेश, मंसिर २४ मा अर्को पेशी

सन्दीपको मुद्दामा बहस नोट बुझाउन अदालतको आदेश, मंसिर २४ मा अर्को पेशी
+
-

काठमाडौं- सन्दीप लामिछानेको मुद्दामा अदालतले दुबै पक्षलाई २२ मंसिर भित्र बहस नोट बुझाउन आदेश दिएको छ। न्यायाधिश केशव घिमीरेको इजलासले दुबै पक्षलाई २२ मंसिर भित्र बहस नोट अदालतमा बुझाइसक्न आदेश दिएको हो।

त्यस्तै अदालतले बहसनोट बुझाएको दुई दिन पछि अर्थात २४ मंसिरमा अर्को पेशी तोकेको छ। दुबै पक्षका कानुनब्यबसायिले अब लिखित रुपमा बहस नोट अदालत समक्ष  करिब एक महिना भित्र बुझाइसक्नु पर्ने छ।

सन्दीप लामिछानेको मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले विभिन्न प्रमाणित कागजातहरु माग गर्ने गरेको भएपनि यो पटक बहस नोट माग गरेको हो। अब सोहि बहस नोटका आधारमा अदालत आफ्नो फाइनल आदेश नजिक पुग्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?