विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि नेपाली फुटबल टोली युएई प्रस्थान

विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि नेपाली फुटबल टोली युएई प्रस्थान
+
-

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिम फिफा विश्वकप २०२६ र एएफसी एसियाकप २०२७ का लागि जारी संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलका लागि युएई प्रस्थान गरेको छ। ‘होम एन्ड अवे’ प्रणाली अन्तर्गत जारी छनोटमा नेपाले ३० कातिकमा घरेलु टोली युएईसँग दुबईमा खेल्ने कार्यतालिका रहेको छ।

नेपालले दोस्रो चरणमा एसियाका बलिया राष्ट्रहरु सँग प्रतिस्पर्धा गर्दै छ। जस अन्तर्गत युएईसँग खेल्न लागेको नेपालको टोलीमा डिफेन्डर योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। अभ्यासका क्रममा घुँडामा चोट लागेका अनुभवी रक्षक अनन्त तामाङले युएई टुर गुमाउन पुगे।

नेपाली टोली

गोलरक्षक: किरणकुमार लिम्बु,  दीप कार्की, अभिषेक बराल

डिफेन्डर: सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डर: लाकेन लिम्बु, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्ड: अन्जन विष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?