दुर्गा प्रसाईँको कार्यक्रममा पुगे राप्रपा सांसद ज्ञानेन्द्र शाही पनि

दुर्गा प्रसाईँको कार्यक्रममा पुगे राप्रपा सांसद ज्ञानेन्द्र शाही पनि
+
-

व्यवसायी दुर्गा प्रसाईँले गरेको काठमाडौँको बल्खुकेन्द्रित आन्दोलनमा राप्रपाका सांसद् तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि पुगेका छन्।

उनले प्रदर्शनकारीहरुलाई शुभकामना दिँदै बल्खुबाट माइतीघरतर्फ जान जोस्याएका थिए।

सोही क्रममा प्रदर्शनकारीहरु प्रहरीको घेरा तोडेर कुलेश्वरतर्फ अघि बढ्न खोज्दा तनावको स्थिति सिर्जना भएको थियो।

भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा प्रहार गरेको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष