गेस्ट हाउसभित्रै रोकिए दुर्गा प्रसाईँका समर्थकहरु

गेस्ट हाउसभित्रै रोकिए दुर्गा प्रसाईँका समर्थकहरु
+
-

काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईँको प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरु राजधानीको गौशाला नजिकै विजय चोक क्षेत्रमा गेस्ट हाउसभित्रै थुनिएका छन्।

उनीहरुलाई प्रहरीले बाहिर निस्कन दिएको छैन।

विभिन्न जिल्लाबाट आई राजधानीको गौशाला क्षेत्रमा विभिन्न गेस्ट हाउसमा बसेका प्रदर्शनकारीहरुलाई प्रहरीले बाहिर निस्कन नदिएपछि उनीहरु गेस्ट हाउसभित्रै नारा लगाइरहेका छन्।

दुर्गा प्रसाईँको प्रदर्शनका सहभागीलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिइरहेको छ। उता भक्तपुरस्थित घरमा व्यवसायी दुर्गा प्रसाईँलाई अघोषित नजरबन्दमा राखिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?