दुर्गा प्रसाईँको अभियानका समर्थक ‘गुरु’ तीलक अधिकारी पक्राउ (तस्बिरसहित)

दुर्गा प्रसाईँको अभियानका समर्थक ‘गुरु’ तीलक अधिकारी पक्राउ (तस्बिरसहित)
+
-

काठमाडौं- व्यवसायी दुर्गा प्रसाईँको अभियानका समर्थक ‘गुरु’ तीलक अधिकारी पक्राउ परेका छन्। उनी गौशालाको वेङ्कटेश मन्दिरबाट पक्राउ परेका हुन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन्।

उक्त अभियानकाे नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन्। प्रसाईंलाई प्रहरीले गाैशाला जानबाट राेक लगाएकाे थियाे।

प्रसाईं समूहले मंसिर ७ गतेदेखि काठमाडौंमा प्रदर्शन गर्न थालेकाे थियाे। साेही दिन नै नेकपा एमाले निकट युवा संघले पनि प्रदर्शन गरेकाे थियाे। दुवै समूहबीचकाे मनमुटावले खतरा निम्ताउन सक्ने भन्दै सरकारले एक महिनाका लागि ‍माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन निषेध गरेकाे थियाे।

सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले प्रसाईं समूहका १५ जनालाई पक्राउ गरेकाे थियाे।

सरकारले प्रसाईंका गतिविधिविरुद्ध कडा कदम चाल्दै आइरहेकाे छ।

थप तस्बिरहरू: बर्षा शाह/देश सञ्चार

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष