‘सी’ डिभिजन लिग फागुन दोस्रो साताबाट

‘सी’ डिभिजन लिग फागुन दोस्रो साताबाट
+
-

काठमाडौं-अखिल नेपाल फुटबल संघले वार्षिक कार्यक्रम अनुसार शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुन दोस्रो साताबाट सुरु गर्ने भएको छ। यद्यपि प्रतियोगिता कहाँ हुने भन्ने तय हुन बाँकी छ।

एन्फाले १५ फागुनबाट ‘सी’ डिभिजन लिग सञ्चालन हुने जानकारी  दिएको हो। एन्फा र एमडीएसी प्रा.लि बिच भएको पूर्व सम्झौता बमोजिम मार्केटिङ र डिजिटल राइट्स भने उक्त कम्पनीले प्राप्त गरेको भएपनि ‘सी’ डिभिजनका खेलहरू एन्फाले उपत्यका बाहिर सञ्चालन गर्ने गृहकार्य गरिरहेको छ।

यदि उपत्यका भन्दा बाहिर प्रतियोगिता सञ्चालन भएमा गेट टिकटको बिक्रीबाट आएको रकमको पचास प्रतिशत एन्फालाई सहयोग स्वरुप एन्फालाई उपलब्ध गराउने सहमति बिहीबार भएको छ। यसरी प्राप्त थप रकमलाई एन्फाले स्थानीय आयोजक र सहभागी क्लबहरूलाई उपत्यका बाहिर खेल खेलमा थप सहयोग स्वरुप क्लबहरूलाई प्रदान गरिने जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?