बुटवलसँग इन्जुरी समयमा समालिन नसक्दा चितवनले गुमायो जितको मौका

बुटवलसँग इन्जुरी समयमा समालिन नसक्दा चितवनले गुमायो जितको मौका
+
-

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) मा बिहीबार भएको खेलमा एफसी चितवन इन्जुरी समयमा समालिन नसक्दा बुटवल लुम्बिनीसँग अङ्क बाँड्न बाध्य भएको छ। बुटवलको हार टार्न इन्जुरी समयमा स्टेफन बिनोङले निर्णायक गोल गरेका थिए। लिगमा लगातार दोस्रो जित नजिक पुगेको चितवन १-१ को बराबरीमा रोकियो।

दशरथ रङ्गशालामा गोलरहित बनेको पहिलो हाफमा दुबै टिमले आकर्षक अवसर सिर्जना गर्न सकेका थिएनन्। चितवनले बल पोसेसनमा पकड बनाएपनि गोलका लागि भने उसले बुटवलका गोलरक्षक सिल्ली गल्तीलाई पर्खनु परेको थियो।

उत्सव राइले गरेको प्रहार गोलरक्षक ममडुले सहज रुपमा नियन्त्रण लिने बललाई मिस जज गर्दा चितवनले अग्रता बनाएको थियो। बुटवलले भने इन्जुरी समयमा गोलरक्षक अगाडि आएको मौकामा उनले डिफेन्सको तालमेल नमिलेको मौकामा टिमका लागि गोल गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?