च्याम्पियन्स लिग अन्तमि १६ ड्र:  साविक च्याम्पियन सिटीले कोपनहेगनसँग भिड्ने

च्याम्पियन्स लिग अन्तमि १६ ड्र:  साविक च्याम्पियन सिटीले कोपनहेगनसँग भिड्ने
+
-

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजानिक भएको छ। सोमबार साँझ सार्वजानिक ड्र अनुसार साविक च्याम्पियन म्यानचेस्टर सिटीले डेनिस क्लब कोपनहेगन एफसीसँग प्रतिस्पर्धा गर्ने छ। त्यस्तै इंग्लिस प्रिमियर लिगको लिग लिडर आर्सनलले पोर्टोको सामना गर्ने छ।

सिटीसँग अन्तिम १६ मा भिडन्त तय गरेको डेनिस च्याम्पियन कोपनहेगनले समूहमा म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै अन्तिम १६ मा स्थान बनाएको थियो। २०११ पछि पहिलो पटक नकआउट चरण पुगेको कोपनहेगनले अन्तिम १६ मा साविक च्याम्पियन तथा बलियो इंग्लिस क्लब सिटीको सामना गर्ने छ।

त्यस्तै १४ पटकको च्याम्पियन रियल म्याड्रिडले आरबी लेइपजिङ्ग सँग भिड्दा गत संस्करणकोउपविजेता इन्टर मिलानले एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्ने छ। त्यस्तै जर्मन जायन्ट बार्यन म्युनिखले लाजियोसँग खेल्ने छ।

प्रतियोगिताको पहिलो लेग १३ र १४ तथा २० र २१ फेब्रुअरी मा हुँदा दोस्रो लेग ५ र ६ तथा १२ र १३ मार्चमा हुने छ। सिटी र आर्सनलले घरेलु मैदानमा दोस्रो लेग खेल्ने छन्। प्रतियोगिताको फाइनल १ जनुमा वेम्बली मैदानमा हुने छ।

यस्तो छ अन्तिम १६ को ड्र

पोर्टो विरुद्ध आर्सनल

नापोली विरुद्ध बार्सिलोना

पिएसजी विरुद्ध रियल सोसिडाड

इन्टर मिलान विरुद्ध एट्लेटिको म्याड्रिड

पिएसभि इन्डोभेन विरुद्ध बौउरुसिया डर्टमुन्ड

लाजियो विरुद्ध बार्यन म्युनिख

कोपनहेगन विरुद्ध म्यानचेस्टर सिटी

आरबी लेइपजिङ्ग विरुद्ध रियल म्याड्रिड

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?