
देश सञ्चार
पुस १८, २०७४
अ
+
अ
अ
-
मल्लकालीन शैलीमै रानीपोखरीको पुननिर्माण गर्न यसलाई उत्खनन् गर्न सुरु गरिएको छ। पुरातत्व विभागले प्राचीन शैलीमै रानीपोखरी बनाउन भनेपछि मन्त्रिपरिषद्ले पुरातत्व विभागकै शैलीमा रानीपोखरी बनाउन निर्देशनसमेत दिएको छ।
भिडियो: वर्षा शाह
यो पनि हेर्नुहोस्:
रानीपोखरी पूरातत्व विभाग मापदण्ड अनुसार बनाउन महानगरलाई निर्देशन

