देशसञ्चार चौतारी : भाग-२४

२६ रुपैयाँमा किनेको क्यामराले धेरै फोटो खिचेँ ‍

+
-

काठमाडौँ- फोटो पत्रकार गोपाल चित्रकारले फोटो पत्रकारितामा पाइला राखेको ५० वर्ष भयो। गोरखापत्र र रोयटर्समा उनले लामो समय काम गरे। रत्नराज्यलक्ष्मी क्याम्पसमा पढाए।

श्यामश्वेत तस्बिर छाप्दादेखि अहिले सूचना र तस्बिरको बमबार्डमेन्टसम्मको समयलाई नजिकबाट हेरेका चित्रकारसँग देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले लामो कुराकानी गर्‍यौँ।

गोरखापत्रमा टोपी टेबलमा राखेर दिनभरि हराउनेदेखि रोयटर्सको ‘यो तस्बिर जसरी पनि चाहिन्छ’ भन्ने शैलीका कामका अनुभव उनीसँग भए।

अहिले पत्रकारिताबाट सिर्जनशीलता हराउँदै गरेको टिप्पणी गर्ने चित्रकार सूचनाको बाढीले मिडिया क्षेत्र आतंकित बनाएको टिप्पणी पनि गर्छन्।

फोटो पत्रकारिताको यात्राबाट अहिले बिश्राम लिएका चित्रकार चित्रकारितामा मग्न हुने गरेका छन्। ‘चित्रकारिताले आनन्द दिन्छ’ भन्छन् र चित्र बेचेरै फोटो बेचेकोभन्दा बढी पैसा कमाएको बताउँछन्।

गल्फ खेल्ने, फुटबल खेल्नेमात्र होइन, एकदमै अनुशासित खानपान र जीवनशैली पनि बिताउने चित्रकारले आफ्नो स्वास्थ्यको रहस्यबारे देशसञ्चार चौतारीमा बताएका छन्।

हेर्नुहोस् पूरा भिडियो:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?