देशसञ्चार चौतारी : भाग-२५

स्नेही काखको यात्रा

+
-

देशसञ्चार चौतारीको यसपटकको अंकमा हामी नेपाल स्नेही काखकी सञ्चालिका श्रीनेहा पोखरेललाई निम्त्याएका छौँ। स्नेही काखमा अहिले बालबालिकादेखि बृद्धसम्म गरी ९४ जनाले आश्रय लिइरहेका छन् जसमध्ये सबैजसो मानसिक समस्याबाट गुज्रिरहेका छन्।

एक दशकदेखि लामो समयदेखि स्नेही काखमार्फत सडकमा छाडिएका मनोरोगीहरुको संरक्षण र हेरचाह गरिरहेकी श्रीनेहाको हृदयमा उनीहरुप्रति अपार प्रेम छन्। संस्थाका बालबालिकादेखि बृद्धसम्मले आमा भनी सम्बोधन गर्दा हृदय नै पुलकित हुने श्रीनेहाले उनीहरुको हेरचाहमा आफ्नो व्यक्तिगत जीवनमा धेरै ध्यान दिन पाएकी छैनन्।

बायलोजिकल आमा बन्न मन लाग्दैन भन्ने प्रश्नमा श्रीनेहा भन्छिन्- ‘मलाई यत्ति धेरैले आमा भन्छन्। अब ईश्वरले नै रचिदिएको केही भए फरक कुरा तर आमा बन्ने लोभमा बिहा गर्नु छैन मलाई।’

सडकमा दरदर ठकर खाएका विभिन्न उमेर र लिंगका मनोरोगीहरुलाई उद्धार गरेर उनीहरुकै हेरचाहमा जीवन अर्पण गरेकी श्रीनेहालाई मानिसहरुले ‘पागलहरुका बीचमा बस्ने केटी’ भन्छन्। तर उनी आफैँ भने आफू बरु पागल भए पनि आफ्नो संरक्षणमा रहेकाहरुलाई भने पागल नभन्न सबैसँग आग्रह गर्छिन्।

श्रीनेहासँग गरिएको देशसञ्चार चौतारीको पूरा भिडियो:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?