त्रिविमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग गर्दै मैनबत्ती र्‍याली (तस्बिरहरु)

त्रिविमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग गर्दै मैनबत्ती र्‍याली (तस्बिरहरु)
+
-

काठमाडौँ – नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्त खुला प्रतिस्पर्धाबाट गर्न माग गर्दै मैनबत्ती र्‍याली निकालेको छ।

नेविसंघ काठमाडौँ जिल्ला समितिको आयोजनामा बिहीबार साँझ पुतलीसडकमा र्‍याली निकालिएको हो।

र्‍यालीमा सहभागीहरुले ‘उपकुलपतिको परिचय दलको झण्डा नहोस्, ज्ञानको पुञ्ज होस्, वी आर वाचिङ, आशाको दीप बलेको छ, हामी निरन्तर खबरदारीमा छौँ, एक समय परीक्षणको’लगायतका नारा लेखिएका पम्पलेट बोकेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष