देशसञ्चार चौतारी : भाग-२७

‘उडेर पनि नपुगिने अवस्थामा हामी बल्ल बामे सर्दैछौँ’

+
-

देशसञ्चार चौतारीको यसपटकको संस्करणमा हामीले आइटी विज्ञ डा. अमृता शर्मा निम्त्याएका छौँ।

डा. शर्मा सूचना प्रविधि आममानिसको जिन्दगी नै भएको बताउँछिन्।

सूचना प्रविधिको उपभोगका दृष्टिले नेपाल संसारमै अगाडि भएको उल्लेख गर्दै सूचना प्रविधि उद्योगका रुपमा पनि नेपाल पछाडि नभएको बताउँछिन् उनी।

सूचना प्रविधिको अन्तर्राष्ट्रिय बजारमा भएको कमाइको ठूलो हिस्सा बाहिरै राखिने पनि स्वीकार गर्छिन् अमृता।  त्यस्तै, उनी प्रविधि बेचेरै वार्षिक ६६अर्बको कमाइ नेपालले भित्र्याएको बताउँछिन् अमृता।

नीतिगत अस्पष्टताका कारण सूचनाप्रविधिबाट कमाएको ठूलो रकम बाहिरै रहने बताउँछिन् उनी।  राज्यले केही समयका लागि आइटी क्षेत्रलाई संरक्षण गर्नुपर्ने उनी बताउँछिन्। ‘ससाना कुरामा नअड्की काम गर्न पायौँ भने यस क्षेत्रमा नेपाल धेरै अगाडि पुग्नसक्छ,’ उनले अन्तर्क्रियाका क्रममा भनिन्।

सूचना प्रविधिलाई निर्बाध अगाडि बढाउन राज्यका स्तरबाट विभिन्न ससाना समस्या रहेको उनी बताउँछिन्।

नेपालमा डिजिटल साक्षरता अझ नपुगेको उल्लेख गर्दै विश्वबजारमा नेपालका स्मार्ट ब्रेन रहेको तर नेपालमा तिनीहरुको उपयोग हुन नसकेको उनी स्वीकार गर्छिन्।

डा. अमृता शर्मासँग गरिएको देशसञ्चार चौतारीको पूरा अंश:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?