जर्मन महिलाको मृत्युबारे अनुसन्धानका लागि कुकुरसहित पुग्यो प्रहरी टोली (तस्बिरसहित)

जर्मन महिलाको मृत्युबारे अनुसन्धानका लागि कुकुरसहित पुग्यो प्रहरी टोली (तस्बिरसहित)
+
-

काठमाडौँ – ललितपुरको नागबहालस्थित ग्रीनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा जर्मन नागरिक मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीको टोली कुकुरसहित पुगेको छ।

सोमबार बिहान अन्दाजी ५०/५५ वर्षीया जर्मन नागरिक अडेलहेड स्नेकनवर्ग डोरामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानका लागि प्रहरी टोली तालिमप्राप्त कुकुरसहित घटनास्थल पुगेको हो।

नमबुद्धमा रिसोर्ट चलाएर उनी करिब १२ वर्षदेखि नेपालमा बसोबास गर्दै आएकी थिइन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष