माइतीघर चिनाउन फोटो प्रदर्शनी (तस्बिरहरु)

माइतीघर चिनाउन फोटो प्रदर्शनी (तस्बिरहरु)
+
-

काठमाडौँ – नेपाल विद्यार्थी संघले माइतीघर मण्डलालाई चिनाउन फोटो प्रदर्शनी गरेको छ।

सरकारले माइतीघरलाई निषेधित क्षेत्र घोषित गरेको विरोधमा नेविसंघले फोटो प्रदर्शनी गरेको हो। सरकारलाई माइतीघरको इतिहास स्मरण गराउन फोटो प्रदर्शनी गरिएको नेविसंघले जनाएको छ।

‘आज हामीले माइतीघर मण्डलामा भएका ऐतिहासिक आन्दोलनहरुलाई आधार बनाई यो फोटो प्रदर्शनी आयोजना गरेका छौँ। मण्डला अन्याय र अधिकारका आवाज बोल्नेहरुको मन्दिर हो। सरकारको संसद भएजस्तै यो नागरिकको लोकतन्त्र अभ्यास गर्ने स्पेस हो। यहाँ जनताको लोकतन्त्रले स्वास फरिरहेको छ। हामी आन्दोलनकर्मीहरुको प्राण जहाँ अड्किएको छ,’ नेविसंघले भनेको छ।

संविधानको मर्म र कानूनविपरीत माइतीघर मण्डलामा भएको निषेधाज्ञा तत्काल खारेज गर्न नेविसंघले माग गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष