माइतीघर मण्डलाको निषेधाज्ञा फिर्ताकाे माग राख्दै प्रदर्शन (तस्बिरसहित)

माइतीघर मण्डलाको निषेधाज्ञा फिर्ताकाे माग राख्दै प्रदर्शन (तस्बिरसहित)
+
-

काठमाडौं- माइतीघर मण्डलामा लगाइएकाे निषेधाज्ञा तत्काल फिर्ता गर्नुपर्ने माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन भएकाे छ।

चिकित्सक अभियन्त्रा डा.गाेविन्द केसीलगायतले शनिबार मध्यान्ह प्रदर्शन गरेका हुन्। उनीहरूले ‘लाेकतान्त्रिक स्थानकाे संकुचन नगर’, ‘माइतीघरकाे निषेधाज्ञा तत्काल फिर्ता गर’, ‘नि:शुल्क औषधी उपचारकाे सेवा व्यवस्था गर’, ‘सत्ता तिम्राे सडक नागरिककाे’ लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए।

प्रदर्शनीकाे क्रममा उनीहरूले कविता वाचनसमेत गरेका थिए।

सरकारले माइतीघर मण्डलबादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्न निषेध गरेकाे छ।

हेर्नूहाेस् तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष