क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित (तस्बिरहरु)

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित (तस्बिरहरु)
+
-

काठमाडौँ – तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित निकालेको छ।

क्यानडालाई ४७ ओभर ५ बलमा अलआउट गर्दै नेपालले ७ रनको जित हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको थियो। जवाफमा क्यानडाले २१७ रन मात्रै बनाउन सक्यो।

नेपालको जितमा कप्तान रोहित पौडेलले सानदार बलिङ गरे। उनले ८.८ ओभर बलिङ गर्दै २२ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए।

नेपाल र क्यानडाबीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ठूलो संख्यामा दर्शक उपस्थित थिए।

तस्बिरः बर्षा शाह/देश सञ्चार।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष