विश्वकप लिग-२ लगतै टी-२० सिरिज, यस्तो छ खेल तालिका

विश्वकप लिग-२ लगतै टी-२० सिरिज, यस्तो छ खेल तालिका
+
-

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी १५ देखी २२ फागुन सम्म टी-२० त्रिकोणात्मक सिरिज खेल्ने भएको छ। विश्वकप लिग-२ का टोलीहरु नेपाल, नामिबिया र नेदरल्यान्ड्सले लिग-२ लगतै टी-२० सिरिज खेल्न लागेका हुन्।  नेपालले यो सिरिजलाई टी-२० विश्वकप तयारीका रुपमा खेल्न लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजानिक गरेको खेल तालिका अनुसार २७ फेब्रुअरी देखी ५ मार्च (१५ देखी २२ फागुन सम्म) चल्ने सिरिजमा नेपालसँगै नेदरल्यान्ड्स र नामिबिया खेल्ने छन्। लिग चरणमा २-२ पटक खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने कार्यतालिका रहेको छ।

प्रतियोगिताको सम्पूर्ण खेल टियु क्रिकेट मैदानमा नै आयोजना हुने छ। खेल विहान ११:३० बजे सुरु हुने क्यानले जनाएको छ। सार्वजानिक तालिका अनुसार नेपालले २७ फेब्रुअरीमा नामिबिया, २८ फेब्रुअरीमा नेदरल्यान्ड्स, १ मार्चमा नामिबिया तथा २ मार्चमा नेदरल्यान्ड्ससँग खेल्ने कार्यतालिका रहेको छ। प्रतियोगिताको फाइनल ५ मार्चमा हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?