जो आत्मविश्वासले दौडिए (तस्बिरहरु)

जो आत्मविश्वासले दौडिए (तस्बिरहरु)
+
-

पोखरा – शनिबार पोखरामा ह्विलचियर र दृष्टिविहीन दौड भयो। १८ औं अन्तर्राष्ट्रिय सफल म्याराथनअन्तर्गत भएको दौडमा कोही ह्विलचियर बसेर दौडिए।

दृष्टिविहनि धावक डोरी समातेर बेजोडले कुदे। पोखरा रंगशाला परिसरमा भएको दौडमा सहभागीहरु तागतले भन्दा आत्मविश्वासले बढी कुदे। र विजेता बन्दै पुरस्कारसमेत हात पारेका छन्।

विजेताले नगदसँगै ह्विलचियर सेतोछडी उपहारमा पाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?