
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा सत्तारोहण गरेको आइतबार ६ महिना पुगेको छ । यस अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो ६ महिने कार्यकालका उपलब्धिलाई ५ वटा भाषामा ट्वीट गरेका छन् ।
मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज ६ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ । यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ । pic.twitter.com/Y24jRFqIrv
— KP Sharma Oli (@PM_Nepal) August 19, 2018
उनले नेपाली, अंग्रेजी, नेवारी मैथली र भोजपुरी भाषामा ट्वीट गरेका हुन् । ‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज ६ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ । यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ,’ ट्वीटरमा प्रधानमन्त्री ओलीले भनेका छन् ।
यो भनाइलाई उनले नेपाली, अंग्रेजी, नेवारी, मैथली र भोजपुरी भाषामा अनुवाद गरेर ट्वीट गरेका छन् ।
प्रधानमंत्रीक जिम्मेवारी सम्हारल गेल आइ छ मास पहूँचि गेल अछि । एहिबीच देशक प्राथमिकता आ पारस्परिक सम्मान पर आधारित विदेश नीतिक जग बैसल अछि, सुशासन आ विकासक आधारशीला तैयार भेल अछि । एहि आधारभूमीमे रहिके परिणाममे देखवा सन समृद्ध नेपाल निर्माणक अभिभारा पूरा कयल जायत । pic.twitter.com/HxYwZOL4L0
— KP Sharma Oli (@PM_Nepal) August 19, 2018
हमराद्वारा प्रधानमन्त्री के पद सम्हारल गइल आज छ महिना पूरा भइल बा।इहेबीच,देश के प्राथमिकता आ पारस्पिरिक सम्मान पर आधारित विदेश नीति के जग तइयार भइल बा,सुशासन आ विकास के आधारशीला तइयार भइल बा।इहे आधारभूमि मे खडा होके परिणाम में देखल जाएके हिसाब से समृद्ध नेपाल निर्माण पूरा कइलजाई। pic.twitter.com/lc4F6iGFxl
— KP Sharma Oli (@PM_Nepal) August 19, 2018
पहिलो ट्वीट नेपाली भाषामा गरिएको छ भने पाँचौ ट्वीट अंगेजी भाषामा गरिएको छ ।
जिं प्रधानमन्त्रीया जिम्मेवारी कःघानागु थौं खुला क्यन । थ्वया दथुइ देयया प्राथमिकता व थवंथवय् हनाबनाय् आधारित विदेश नीतिया जग स्वनेगु ज्या जूगु दु, सुशासन व विकासया आधारशीला तयार जूगु दु । थ्वहे आधारभूमिइ दनाः लिच्वः खने दइकथं समृद्ध नेपाः दयेकेगु अभिभारा पूवंकेगु जुइ । pic.twitter.com/ePQNw2UFAG
— KP Sharma Oli (@PM_Nepal) August 19, 2018
It has been six months I have taken responsibility as the Prime Minister. During this time, foreign policy has been strengthened based on prioritizing nation and mutual respect. Additionally, foundation for good governance and development has been set up. pic.twitter.com/TnsUTvpgK1
— KP Sharma Oli (@PM_Nepal) August 19, 2018