बाल संगठनको हडपिएको जग्गाबिरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरु)

बाल संगठनको हडपिएको जग्गाबिरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ- अखिल क्रान्तिकारीले राजधानीको नक्सालस्थित बाल मन्दिर स्कुलको जग्गाको विषयमा मालिगाउँमा रहेको वृहस्पति विद्यासदन गेट अगाडि बिरोध प्रदर्शन गरेको छन्।

अखिल क्रान्तिकारी प्रदेश ३ समितिले विशाल ग्रुपबिरुद्ध विरोध प्रदर्शन गरेको हो।

उनीहरूले सरकारी जग्गा सरकारकै स्वामित्वमा हुनुपर्ने मागसहित वृहस्पति विद्यासदन र राई स्कूल राष्ट्रियकरण गर्ने माग गरेका हुन्।

उनीहरुले विशाल ग्रुपले अकूत रूपमा कमाएको सम्पति राष्ट्रियकरण गर्न पनि माग गरेको छ।

तस्बिरहरु:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष