तारागाउँको जग्गा हायातले हडपेको भन्दै विरोध प्रदर्शन (तस्बिरहरु)

तारागाउँको जग्गा हायातले हडपेको भन्दै विरोध प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ- राजधानीको बौद्ध क्षेत्रमा रहेको स्थानीय तथा आदिबासीहरुको करिब सय रोपनी जग्गा तारागाउँ विकास समिति र हायात होटलले अतिक्रमण गरेको दाबी गर्दै यस क्षेत्रमा बुधबार विभिन्न संस्थाहरुले विरोध प्रदर्शन गरेका छन्।

योङ इन्डिजिनिस्ट लिग, तामाङ राष्ट्रिय बाहिनी र नेवा: राष्ट्रिय बाहिनीले बुधबार हायात होटलको अगाडि मूलसडकमा विरोध प्रदर्शन गर्दै जग्गा फिर्ताको माग गरेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बौद्ध टुसालस्थित जग्गा हायात रिजेन्सी होटलको नाममा नामसारी भएको सम्बन्धमा अनुसन्धान अघि बढाएको छ।

विरोध प्रदर्शनका तस्बिरहरु:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष